Skip to main content

Accessibility Tools

Press Release

From *
Text Size A A A
Date Title Action
2025-08-29 सन्दर्भः बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिन (अगस्त ३०) ; बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर । प्रभावितलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याऊ । १३ भदौ, २०८२ English Version |
2025-08-15 वार्ताका माध्यमबाट समस्याको समाधान गरी अनशनरत व्यक्तिको जीवन रक्षा गर । ३० साउन, २०८२ English Version |
2025-08-12 कारागारहरु मानव अधिकारमैत्री छैनन् ; कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन । २७ साउन, २०८२
Nepali Version
2025-08-06 कानून संशोधनपूर्व सरोकारवालासँग सार्थक छलफल गर । २१ साउन, २०८२ English Version |
2025-07-31 अनशनरत मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आग्रह, १५ साउन, २०८२ English Version |
2025-07-30 सन्दर्भ : मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस (३० जुलाई); मानव बेचबिखनको रोकथामलाई प्रभावकारी बनाउन आग्रह , दोषीलाई कारवाहीको दायरामा ल्याऊ । १४ साउन, २०८२ English Version |
2025-07-09 बाढी प्रभावितहरुको मानव अधिकारप्रति संवेदनशील बन । उद्धार, राहत र पुनर्स्थापनामा विशेष ध्यान देऊ । २५ असार, २०८२ English Version |
2025-07-08 आम नागरिकको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन । २४ असार २०८२ English Version | |
Word File
2025-06-26 सन्दर्भ : यातनापीडितहरुको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (२६ जुन); यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर । १२ असार, २०८२ English Version | |
Word File
2025-06-15 प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदेऊ । असार १, २०८२ English Version |
2025-06-05 सन्दर्भः विश्व वातावरण दिवस, (जुन, ५) ; वातावरणमैत्री विकास पद्धतिमा जोड देऊ । २२ जेठ २०८२
Nepali Version
2025-06-04 (सन्दर्भः छुवाछूतमूक्त राष्ट्र घोषणाको १९ वर्ष तथा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस) छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न प्रभावकारी कदम चाल । २१ जेठ २०८२
Nepali Version
2025-06-02 नागरिकको सहजरुपमा आवतजावत गर्ने अधिकारको सुनिश्चित गर । १९ जेठ, २०८२ English Version |
2025-05-28 प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील ; शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्देशन । १४ जेठ २०८२
Nepali Version Word File
2025-05-26 उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह । जेठ १२, २०८२
Nepali Version Word File
2025-05-22 द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आग्रह , जेठ ८, २०८२ English Version |
2025-05-03 सन्दर्भ ः विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३); प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षणमा संवेदनशील बन । २० वैशाख, २०८२ English Version |
Nepali Version
2025-04-21 शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन अनुरोध । ८ बैशाख, २०८२ English Version |
2025-04-15 शिक्षकहरुको समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर । २ वैशाख २०८२ English Version | |
Word File
2025-04-04 तीनकुने घटनाको छानविन जारी ; अनुसन्धान कार्यमा सहयोग पुर्‍याउन आग्रह । २२ चैत्र, २०८१ English Version |
Nepali Version
2025-03-28 हिंसात्मक गतिविधि बन्द गर; आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाऊ । १५ चैत २०८१ English Version |
2025-03-27 प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील; शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्देशन । १४ चैत २०८१ English Version |
2025-03-21 सन्दर्भ : ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (मार्च २१) ; छुवाछूत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर । ८ चैत, २०८१ English Version |
2025-03-17 स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनको आयोगले अनुगमन गर्ने, ४ चैत, २०८१ English Version |
2025-03-16 बालसुधार गृहमा भएको झडपको घटनामा आयोगबाट अनुगमन शुरू । ३ चैत, २०८१ English Version |
Nepali Version
2025-03-07 सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन आयोगद्वारा पत्राचार । २३ फागुन, २०८१ English Version |
2025-02-20 घटनाको सत्य तथ्य छानविन गरी पीडितलाई न्याय प्रदान गर्न अनुरोध गर्दै आयोगद्वारा भारतीय मानव अधिकार आयोगलाई पत्राचार । ८ फागुन, २०८१ English Version |
2025-02-14 बालमन्दिरको जग्गा हिनामिना गरेको भनिएको घटना आयोगद्वारा अनुसन्धान शुरू, २ फागुन, २०८१ English Version |
2025-02-12 बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान शुरू । ३० माघ, २०८१ English Version |
2025-01-26 ताप्लेजुङको पाथिभरा क्षेत्रमा भएको झडपको आयोगद्वारा अनुगमन ; वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर । १३ माघ, २०८१ English Version |