home | about us | FAQs | contact us | feedbacks | Online Complaint |Webmail
Search Our Site
NHRC Conference
Press Release
प्रहरीको कुटपीटबाट बालकको मृत्यु भएको भनिएको घटनामा आयोगको गम्भीर ध्यानाकर्षण ; निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह । ७ फागुन, २०७७
2021-02-19
गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि आयोगको निर्देशन, ४ फागुन, २०७७
2021-02-16
गङ्गामाया अधिकारीको अनसन तथा भागरथी भट्टको हत्याको अनुसन्धान सम्बन्धमा गृह सचिव, कानून सचिव र प्रहरी महानिरीक्षकसँग छलफल । २ फागुन, २०७७
2021-02-14
१२ वर्षीया नेपाली बालिकाको भारतमा सामूहिक बलात्कारपश्चात् हत्या भएको भनिएको घटनाप्रति आयोगको ध्यानाकर्षण; निष्पक्ष अनुसन्धान र क्षतिपूर्तिको लागि आवश्यक पहल गर्न आयोगद्वारा राष्ट्रिय मानव अधिकार आयोग, भारतलाई पत्राचार । २९ माघ, २०७७
2021-02-11

News Letter (मानब अधिकार पत्र)
NHRC Tweets
Untitled Document

Late Dayaram Pariyar

बुबा लालबहादुर परियार र आमा अम्बिकादेवी परियारको सुपुत्रको रूपमा दयाराम परियारको जन्म २०४० फागुन ५ गते भएको हो । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा जन्मनुभएका परियारको बाल्यकाल सुनसरीको तरहरामै बितेको थियो । अध्ययनमा तीक्ष्ण मानिने परियारले जनसहयोग मावि तरहरबाट प्रवेशिका परीक्षा (एसएलसी) प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो । महेन्द्र बहुमुखी धरानबाट प्रविणता प्रमाणपत्र तह पूरा गरी दयारामले स्नातक तहको अध्ययन नेपाल कमर्श क्याम्पस मीनभवन, बानेश्वरबाट सम्पन्न गर्नुभएको हो ।