Skip to main content

Accessibility Tools

NHRC Province Office Map

राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश कार्यालयको नक्साको रङ सूचकांक

प्रतिवेदनहरू सबै हेर्नुहोस्

अध्यक्ष र सदस्यहरु

Top Bahadur Magar

तप बहादुर मगर

माननीय अध्यक्ष

Mihir Thakur

मिहिर ठाकुर

माननीय सदस्य

Manoj Duwady

मनोज दुवाडी

माननीय सदस्य

Dr. Lily Thapa

डा. लीली थापा

माननीय सदस्य

Murari Prasad Kharel

मुरारि प्रसाद खरेल

सचिव

Dr. Tikaram Pokharel

डा. टीकाराम पोखरेल

प्रवक्ता

प्रवक्ता

Dr. Tikaram Pokharel

डा. टीकाराम पोखरेल

सह-सचिव

फोन: १५०१००१५

Ext: १०८

मोबाइल: ९८५१०५३१२७

ईमेल: tikaram.pokharel@nhrcnepal.org

सहायक प्रवक्ता

Shyam Babu Kafle

श्यामबाबु काफ्ले

उप-सचिव

फोन: १५०१००१५

Ext: १८९

मोबाइल: ९८५११९९०९५

ईमेल: shyam.kafle@nhrcnepal.org

सूचना अधिकारी

Pawan Kumar Bhatta

पवन कुमार भट्ट

उपसचिव

फोन: १५०१००१५

Ext: १६०

मोबाइल: ९८५१२२२५२५

ईमेल: Information.officer@nhrcnepal.org

List of NHRC Outreach Information Officer

स्वर्गीय दयाराम परियार

dayaram

बुबा लालबहादुर परियार र आमा अम्बिकादेवी परियारको सुपुत्रको रूपमा दयाराम परियारको जन्म २०४० फागुन ५ गते भएको हो । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा जन्मनुभएका परियारको बाल्यकाल सुनसरीको तरहरामै बितेको थियो । अध्ययनमा तीक्ष्ण मानिने परियारले जनसहयोग मावि तरहरबाट प्रवेशिका परीक्षा (एसएलसी) प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो । महेन्द्र बहुमुखी धरानबाट प्रविणता प्रमाणपत्र तह पूरा गरी दयारामले स्नातक तहको अध्ययन नेपाल कमर्श क्याम्पस मीनभवन, बानेश्वरबाट सम्पन्न गर्नुभएको हो ।

थप पढ्नुहोस्

NHRC Tweets