Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

नवयुवा (Gen z) आन्दोलनको अनुसन्धान प्रतिवेदनको सिफारिस नेपाल सरकारलाई , १३ जेष्ठ, २०८३

प्रेस-नोट
१३ जेष्ठ, २०८३

नवयुवा (Gen Z) आन्दोलनको अनुसन्धान प्रतिवेदनको सिफारिस नेपाल सरकारलाई 

गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा ९न्भल श्० आन्दोलनको क्रममा भएका मानव अधिकारको उल्लङ्घनका सम्बन्धमा आयोगको मिति २०८३/२/१२ गतेको वैठकले निर्णयरसिफारिस गरी सिफारिस कार्यान्वयन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । यसअघि घटनाको अनुसन्धान गर्न आयोगद्बारा गठित समितिले अनुसन्धान सम्पन्न गरी आयोगलाई प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदन उपर भएको निर्णयरसिफारिसको विस्तृत विवरण यसैसाथ संलग्न गरिएको छ । 
 ................................
डा. टीकाराम पोखरेल  
प्रवक्ता/सहसचिव

 

Download