|
 |
|
| Date |
RFP Title |
Download |
2007-02-11 |
Download Guideline of Documentry
राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकारको संरक्षण तथा सर्म्वर्द्धन गर्न ऐनद्वारा स्थापित एक स्वतन्त्र र स्वायत्त राष्ट्रिय संस्था हो । आयोगले आफ्नो स्थापना कालदेखि मानव अधिकारको संरक्षण तथा सर्म्वर्द्धन गर्ने कार्यहरु गर्दै आएको छ । वृतचित्रको माध्यमवाट मानव अधिकारको सर्म्बर्द्धन गर्ने उद्देश्यले आयोगबाट नेपालमा आन्तरिक विस्थापितहरुको स्थिती विषयक करीव ३० मिनेटको वृत्तचित्र निर्माण गरिन लागेकोले इच्छुक कम्पनी वा संस्थाबाट सम्वन्धित विषयको आर्थिक तथा प्राविधिक प्रस्तावको लागि छुट्टाछुट्टै सिलवन्दी प्रस्ताव आव्हान गरिन्छ । इच्छुक कम्पनी वा संस्थाहरुले आफ्नो दक्षता/अनुभव सहितको पूर्ण विवरण प्रस्ताव सम्बन्धित विषयको वृत्तचित्र बनाउने सम्वन्धमा अवधारणा पत्र समावेश गरी आयोगमा पठाउनु पर्नेछ । दरखास्त साथ नविकरण सहितको कम्पनी वा संस्था दर्ता प्रमाणपत्र, आयकर तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपिहरु पनि अनिवार्य रुपमा वुझाउनु पर्नेछ । आर्थिक एवं प्राविधिक प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस आयोगमा सुरक्षित रहनेछ साथै यस सम्बन्धी विस्तृत जानकारीको लागि आयोगको वेवसाइट http://www.nhrcnepal.org//rfp/doc/Documentry_guideline.pdf हेर्न सकिनेछ । दरखास्त बुझाउने ठेगाना राष्ट्रिय मानव अधिकार आयोग हरिहरभवन, पुल्चोक, ललितपुर, नेपाल फोन नं. ५०१००१५ Ext. १६१, १२० पो.व.नं. ९१८२, काठमाडौं, नेपाल उल्लेखित ठेगानामा प्रस्ताव बुझाउने अन्तिम मिति २०६३ फागुन १५ गते
|
|
2007-01-01 |
TOR of Public Awareness Massage, 1 Jan 07, Kantipu
Today Published in Kantipur Daily about develop of Public awareness massage, TOR of PSA on Trafficking ONRT, January 1, 2007 (2063 Paush 17)
|
|
2006-09-08 |
Request for Proposal
KAF-RFP, September 8, 2006
|
11.89 KB |
2006-08-30 |
Request for Proposal
Request for Proposal (RFP)
|
22.35 KB |
2006-08-13 |
Re-Request for Proposal
The NHRC Request for Proposal (RFP) from competent person or firms to conduct Final Evaluation of the Project Expansion of Outreach of the National Human Rights Commission (NHRC), Nepal
|
44.1 KB |
|
|
|
|
|
| | | | | |
|
|