National Human Rights Commission - Nepal
  home about us contact us
 
Search  
     English | नेपाली [ उजुरी फारामको लागि यहाँ क्लिक गर्नुहोस् ।   |   मानवअधिकार हटलाइन २-११-११-११ मा उजुरी गर्नुहोस् । चौबिसै घन्टा खुला छ ।   |   सम्माननीय प्रधानमन्त्री श्री माधवकुमार नेपालज्यू समक्ष राष्ट्रिय मानव अधिकार आयोगद्वारा प्रस्तुत ज्ञापन पत्र २०६६ असार १२   |   मानवअधिकारसम्बन्धी फेलोसिप निर्देशिका   |   विश्वव्यापी आवधिक समिक्षा Universal Periodic Review (UPR) ] Dignity, Equality & Justice for all
Web Mail
  हाम्रो बारेमा
  रणनीतिक योजना
  संगठन
  आयोगका निर्णयहरु
   यस महिनाको निर्णय
  समाचार
  संबिधान सभा
  प्रकाशनहरु
  ऐन, कानुन नियमावली
  गतिविधिहरु
  रोजगारीको अवसर
  प्राय सोधिने प्र१नहरु
  सुचनाहरु

प्रतिवेदनहरु

मिति प्रतिवेदन शिर्पक डाउनलोड
2010-06-17 सानु सुनारको प्रहरी हिरासतमा दिइएको यातनाका कारण मृत्यु भएको भन्ने आयोगबाट गरिएको अनुसन्धान प्रतिवेदनको सारसङ्क्षेप
ललितपुर जिल्ला गोदावरी गाविस-९ का सानु सुनारको प्रहरी हिरासतमा दिइएको यातनाका कारण मृत्यु भएको भन्ने समेतको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगबाट गरिएको अनुसन्धान प्रतिवेदनको सारसङ्क्षेप

2010-04-02 बर्दिया मारिएको घटनाको संक्षिप्त अनुसन्धान प्रतिवेदन, २०६६/१२/१९
बर्दिया राष्ट्रिय निकुञ्जको बासपानी क्षेत्रमा २०६६ फागुन २६ गते एकजना बालिका र दुइजना महिलाहरुलाई नेपाली सेनाको ज्वालादल गणबाट खटिएको गस्ती टोलीद्वारा मारिएको घटनाको संक्षिप्त अनुसन्धान प्रतिवेदन मिति २०६६/१२/१९

113.69 KB
2009-12-11 वार्षिक प्रतिवेदन २०६५-६६
वार्षिक प्रतिवेदन २०६६-६६

1.51 MB
2009-12-10 विस्तृत शान्ति सम्झौताका ३ वर्ष, सङ्क्षिप्त प्रतिवेदन २०६४-२०६६


899.98 KB
2009-10-28 खाद्य पदार्थको वितरण सम्बन्धमा गरिएको अनुगमन/अनुसन्धान प्रतिवेदन २०६६
जाजरकोट लगायत मध्य तथा सुदूर पश्चिमका जिल्लाहरुमा झाडापखाला/हैजाबाट भएको र्सवसाधारणको मृत्यु तथा खाद्य पदार्थको वितरण सम्बन्धमा गरिएको अनुगमन/अनुसन्धान प्रतिवेदन २०६६ कार्तिक

1.02 MB
2009-05-28 IDPs Report Nepali 2066


1.49 MB
2008-12-10 मानवअधिकार अवस्था, साउन-कार्तिक २०६५
मानवअधिकार अवस्था, साउन-कार्तिक २०६५

565.02 KB
2008-12-09 बाल अधिकार: सिफारिश तथा कार्यान्वयनको अवस्था, २०६५ मंसिर २५
"राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश, संयुक्त राष्ट्र संघको बाल अधिकार समितिको सुझाव, सर्वोच्च अदालतको आदेश तथा कार्यान्वयनको अवस्था" बारे अध्ययन प्रतिवेदन, २०६५ मंसिर २५

2008-10-17 वार्षिक प्रतिवेदन २०६४-६५
२०६४ साउनदेखि २०६५ असारसम्म

1.98 MB
2008-08-29 बलपुर्वक बेपत्ताको अवस्था सम्वन्धी प्रतिवेदन २००८
नेपालको सशस्त्र द्वन्द्वको अवधिमा बलपू्र्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सम्बन्धि प्रतिवेदन २००८

1.03 MB
Page of 3 Show Next 10 Data