National Human Rights Commission - Nepal
  home about us contact us
 
Search  
     English | नेपाली [ उजुरी फारामको लागि यहाँ क्लिक गर्नुहोस् ।   |   मानवअधिकार हटलाइन २-११-११-११ मा उजुरी गर्नुहोस् । चौबिसै घन्टा खुला छ ।   |   मानवअधिकारसम्बन्धी फेलोसिप निर्देशिका   |   विश्वव्यापी आवधिक समिक्षा Universal Periodic Review (UPR)   |   गम्भीर मानवअधिकार उल्लङ्घनका मुद्दा फिर्ता नलिन प्रधानमन्त्रीलाई आयोग अध्यक्षको पत्राचार   |   उपभोक्ताको मानवअधिकार संरक्षण तथा सम्वर्द्धनका लागि अनुगमन मार्ग-निर्देशिका, २०६८ ] Dignity, Equality & Justice for all
Web Mail
  हाम्रो बारेमा
  रणनीतिक योजना
  संगठन
  आयोगका निर्णयहरु
   सिफारिशहरु
  समाचार
  प्रकाशनहरु
  ऐन, कानुन नियमावली
  गतिविधिहरु
  सुचनाहरु
  रोजगारीको अवसर
  प्राय सोधिने प्र१नहरु
  सुचनाहरु

मुख्य पृष्ठ

 

राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार आयोग ऐन, २०५३ अन्तर्गत स्थापित स्वतन्त्र तथा स्वायत्त संस्था हो । यसको गठन २०५७ साल जेठ १३ गते भएको हो । जेठ २३ गते सम्पूर्ण सदस्यहरुको नियुक्ति भएकाले आयोगले उक्त दिनलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

            मानव अधिकारको रक्षा वास्तवमा मानव मर्यादाको रक्षा हो । संविधान तथा कानुनहरुमा मानव अधिकारको संरक्षणको कुरा जति गरे पनि त्यसलाई पूर्ण रुपमा आम नेपालीले प्राप्त गर्न सकेका छैनन् । त्यस्तै नेपालले अनुमोदन गरिसकेका मानव अधिकार सम्बन्धी विभिन्न १६ वटा अन्तराष्ट्रिय महासन्धि तथा अभिसन्धिहरुद्वारा प्रदत्त कतिपय अधिकारहरु समेत सरकारले प्राप्त गराउन तथा त्यसको संरक्षण गर्न सकेको छैन । यही कुरालाई मनन गरी आयोग ती सम्पूर्ण अधिकारहरुलाई वास्तविक रुपमा प्राप्त गराउनका लागि प्रयासरत छ

          सन् १९९१ मा संयुक्त राष्ट्र संघको आयोजनामा मानव अधिकारको लागि कार्यरत विभिन्न देशका राष्ट्रिय संस्थाका प्रतिनिधिहरुको सम्मेलन भएको थियो । त्यस सम्मेलनले राष्ट्रिय मानव अधिकार संस्थाहरुका मापदण्ड निर्धारणका बारेमा विस्तृत सिद्धान्तहरु प्रतिपादित गरेको छ, ती पेरिस सिद्धान्तका नामले प्रसिद्ध छन् । ती सिद्धान्तहरुलाई संयुक्त राष्ट्र संघको मानव अधिकार आयोग र संयुक्त राष्ट्रसंघको साधारण सभाले समेत अनुमोदन गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग, नेपालको स्थापना तिनै सिद्धान्तका आधारमा भएको हो ।


अरु चाहिएमा
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति २०६८ मंसिर २९, पोखरा, 2011-12-20

विस्तृत शान्ति सम्झौताको पाँच बर्ष, सम्झौतामा उल्लेखित प्रावधानहरुको प्रभावकारी कार्यान्वन गर्न आयोगको आग्रह, २०६८ मंसिर ४ गते, 2011-11-20

मानवधिकार पत्र
News Letter Special Edition (2067 Baishakh and Jestha), 2010-06-15

News Letter 2066 Poush, 2009-12-15

प्रतिवेदन
बार्षिक प्रतिवदेन २०६७-६८

बार्षिक प्रतिवदेन २०६७-६८

 

सचेतना

मानवधिकार सम्बन्धि रेडियो कार्यक्रम

डाउनलोड गर्नको लागि क्लिक गर्नुहोला