::. National Human Rights Commission - Nepal .::
National Human Rights Commission - Nepal
  home about us contact us
 
Search  
     English | नेपाली [ उजुरी फारामको लागि यहाँ क्लिक गर्नुहोस् ।   |   मानवअधिकार हटलाइन २-११-११-११ मा उजुरी गर्नुहोस् । चौबिसै घन्टा खुला छ ।   |   मानवअधिकारसम्बन्धी फेलोसिप निर्देशिका   |   विश्वव्यापी आवधिक समिक्षा Universal Periodic Review (UPR)   |   गम्भीर मानवअधिकार उल्लङ्घनका मुद्दा फिर्ता नलिन प्रधानमन्त्रीलाई आयोग अध्यक्षको पत्राचार   |   उपभोक्ताको मानवअधिकार संरक्षण तथा सम्वर्द्धनका लागि अनुगमन मार्ग-निर्देशिका, २०६८ ] Dignity, Equality & Justice for all
Web Mail
  हाम्रो बारेमा
  रणनीतिक योजना
  संगठन
  आयोगका निर्णयहरु
   सिफारिशहरु
  समाचार
  प्रकाशनहरु
  ऐन, कानुन नियमावली
  गतिविधिहरु
  सुचनाहरु
  रोजगारीको अवसर
  प्राय सोधिने प्र१नहरु
  सुचनाहरु

प्रतिवेदनहरु

मिति प्रतिवेदन शिर्पक डाउनलोड
2011-12-16 बार्षिक प्रतिवदेन २०६७-६८
सार-सङ्क्षेप

1.15 MB
2011-12-09 बार्षिक प्रतिवदेन २०६७-६८


1.02 MB
2011-09-02 ज्येष्ठ नागरिकमाथि भएका दुर्व्यहारसम्वन्धी जुलाइ २००८ - जुलाई २०१०
ज्येष्ठ नागरिकमाथि भएका दुर्व्यहारसम्वन्धी प्रकाशित समाचाररूको अध्ययन (जुलाइ २००८ - जुलाई २०१०)

1.34 MB
2011-06-01 नागरिक समाजसँग आयोगको सहकार्य, संक्षिप्त प्रतिवेदन २०६७
नागरिक समाजसँग आयोगको सहकार्य, संक्षिप्त प्रतिवेदन २०६७

4.76 MB
2011-05-11 बालअधिकारसम्बन्धी प्रतिवेदन, सन् २०१०
बालअधिकारसम्बन्धी प्रतिवेदन, सन् २०१० राष्ट्रिय मानवअधिकार आयोग हरिहरभवन, ललितपुर, नेपाल

1.04 MB
2011-03-10 न्यायिक उपचार र अधिकारहरूको खारेजी: मुद्दाहरू फिर्ता लिनाले दण्डहीनता
काठमाडौँ… राष्ट्रिय मानवअधिकार आयोग (आयोग) र मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल (उच्चायुक्तको कार्यालय…नेपाल)ले आज "न्यायिक उपचार र अधिकारहरूको खारेजी: नेपालमा गम्भीर अपराधका मुद्दाहरू फिर्ता" शीर्षकको कानुनी धारणापत्र सार्वजनिक गरेका छन्।

2010-11-21 विस्तृत शान्ति सम्झौताका ४ वर्ष, प्रतिवेदन ५ मंसिर २०६७
विस्तृत शान्ति सम्झौताका ४ वर्ष, प्रमुख प्रतिबद्धता र कार्यान्वयनको अवस्था ५ मंसिर २०६७

206.66 KB
2010-09-19 जनकपुर शवोत्खनन्को प्रारम्भिक सङ्क्षिप्त प्रतिवेदन, २०६७ असोज ३ गते
राष्ट्रिय मानवअधिकार आयोगले धनुषा जिल्लाको गोदार गाविसमा गरेको शवोत्खनन्को प्रारम्भिक सङ्क्षिप्त प्रतिवेदन २०६७ असोज ३ गते, जनकपुर

62.86 KB
2010-06-17 सानु सुनारको प्रहरी हिरासतमा दिइएको यातनाका कारण मृत्यु भएको भन्ने आयोगबाट गरिएको अनुसन्धान प्रतिवेदनको सारसङ्क्षेप
ललितपुर जिल्ला गोदावरी गाविस-९ का सानु सुनारको प्रहरी हिरासतमा दिइएको यातनाका कारण मृत्यु भएको भन्ने समेतको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगबाट गरिएको अनुसन्धान प्रतिवेदनको सारसङ्क्षेप

2010-04-02 बर्दिया मारिएको घटनाको संक्षिप्त अनुसन्धान प्रतिवेदन, २०६६/१२/१९
बर्दिया राष्ट्रिय निकुञ्जको बासपानी क्षेत्रमा २०६६ फागुन २६ गते एकजना बालिका र दुइजना महिलाहरुलाई नेपाली सेनाको ज्वालादल गणबाट खटिएको गस्ती टोलीद्वारा मारिएको घटनाको संक्षिप्त अनुसन्धान प्रतिवेदन मिति २०६६/१२/१९

113.69 KB
Page of 4 Show Next 10 Data