National Human Rights Commission - Nepal
  home about us contact us
 
Search  
     English | नेपाली [ उजुरी फारामको लागि यहाँ क्लिक गर्नुहोस् ।   |   मानवअधिकार हटलाइन २-११-११-११ मा उजुरी गर्नुहोस् । चौबिसै घन्टा खुला छ ।   |   सम्माननीय प्रधानमन्त्री श्री माधवकुमार नेपालज्यू समक्ष राष्ट्रिय मानव अधिकार आयोगद्वारा प्रस्तुत ज्ञापन पत्र २०६६ असार १२ ] Dignity, Equality & Justice for all
Web Mail
  हाम्रो बारेमा
  रणनीतिक योजना
  संगठन
  आयोगका निर्णयहरु
   यस महिनाको निर्णय
  समाचार
  संबिधान सभा
  प्रकाशनहरु
  ऐन, कानुन नियमावली
  गतिविधिहरु
  रोजगारीको अवसर
  प्राय सोधिने प्र१नहरु
  सुचनाहरु

मुख्य पृष्ठ

 

राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार आयोग ऐन, २०५३ अन्तर्गत स्थापित स्वतन्त्र तथा स्वायत्त संस्था हो । यसको गठन २०५७ साल जेठ १३ गते भएको हो । जेठ २३ गते सम्पूर्ण सदस्यहरुको नियुक्ति भएकाले आयोगले उक्त दिनलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

            मानव अधिकारको रक्षा वास्तवमा मानव मर्यादाको रक्षा हो । संविधान तथा कानुनहरुमा मानव अधिकारको संरक्षणको कुरा जति गरे पनि त्यसलाई पूर्ण रुपमा आम नेपालीले प्राप्त गर्न सकेका छैनन् । त्यस्तै नेपालले अनुमोदन गरिसकेका मानव अधिकार सम्बन्धी विभिन्न १६ वटा अन्तराष्ट्रिय महासन्धि तथा अभिसन्धिहरुद्वारा प्रदत्त कतिपय अधिकारहरु समेत सरकारले प्राप्त गराउन तथा त्यसको संरक्षण गर्न सकेको छैन । यही कुरालाई मनन गरी आयोग ती सम्पूर्ण अधिकारहरुलाई वास्तविक रुपमा प्राप्त गराउनका लागि प्रयासरत छ

          सन् १९९१ मा संयुक्त राष्ट्र संघको आयोजनामा मानव अधिकारको लागि कार्यरत विभिन्न देशका राष्ट्रिय संस्थाका प्रतिनिधिहरुको सम्मेलन भएको थियो । त्यस सम्मेलनले राष्ट्रिय मानव अधिकार संस्थाहरुका मापदण्ड निर्धारणका बारेमा विस्तृत सिद्धान्तहरु प्रतिपादित गरेको छ, ती पेरिस सिद्धान्तका नामले प्रसिद्ध छन् । ती सिद्धान्तहरुलाई संयुक्त राष्ट्र संघको मानव अधिकार आयोग र संयुक्त राष्ट्रसंघको साधारण सभाले समेत अनुमोदन गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग, नेपालको स्थापना तिनै सिद्धान्तका आधारमा भएको हो ।


अरु चाहिएमा
प्रेस विज्ञप्ति
बाँसपानी घटनामा आयोगको गम्भीर ध्यानाकर्षण, २०६६ फागुन २८ गते, 2010-03-12

हत्याको निष्पक्ष अनुसन्धान गर्न र शान्तिसुरक्षा सुदृढ गर्न ध्यानाकर्षण, २०६६ फागुन १८ गते, 2010-03-02

मानवधिकार पत्र
News Letter Special Issue (2066 Baishakh & Jestha), 2009-06-11

News Letter Chaitra, 2009-04-13

प्रतिवेदन
वार्षिक प्रतिवेदन २०६५-६६

विस्तृत शान्ति सम्झौताका ३ वर्ष, सङ्क्षिप्त प्रतिवेदन २०६४-२०६६

समाचार

प्रेस विज्ञप्ति

बाँसपानी घटनामा आयोगको गम्भीर ध्यानाकर्षण, २०६६ फागुन २८ गते

मानवधिकार पत्र

News Letter Special Issue (2066 Baishakh & Jestha)

पुस्तक

आन्तरिक विस्थापन सम्वन्धी जानकारी पुस्तिका, मंसिर २०६५

प्रतिवेदन

वार्षिक प्रतिवेदन २०६५-६६

सचेतना

मानवधिकार सम्बन्धि रेडियो कार्यक्रम

डाउनलोड गर्नको लागि क्लिक गर्नुहोला